ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility

  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

अपराधी पत्ता लगाउने स्मार्ट चश्मा


एबीसी न्यूज
फाल्गुन ८, २०७४ मंगलबार   ४ : ०१   बजे

समाचार एजेन्सी  ।  अपराधीलाई पहिचान गर्नसक्ने चश्मा पुलिसलाई दिएमा के होला ? अवश्य पनि अभियुक्तहरु भटाभट पक्राउ पर्ने थिए र अपराधका घटनामा कमी आउने थियो । चीनमा पुलिसहरुले अपराधी पहिचान गर्नसक्ने स्मार्ट चश्मा लगाउन सुरु गरेका छन् ।

यो चश्माको सहायताले प्रहरीलाई कसूरदार पहिचान गर्न तथा पक्रिन सघाउ पुग्नेछ ।हाइटेक फेस रिकग्निसन प्रविधियुक्त खुफिया क्यामरा भएको चश्मा पुलिसलाई दिन सुरु गरिएको छ ।

चीनमा अपराध अनुसन्धानमा संलग्न प्रहरीहरुलाई यस्तो चश्मा वितरण सुरु गरिएको र हालसम्म सोही चश्माको सहायताले प्रहरीले कम्तिमा ७ जना अपराधी पक्रिन सफल भएको बताइएको छ । झियांगसू प्रान्तको सेन्ट्रल रेल स्टेसनमा केही प्रहरीहरु यो हाइटेक चश्मा लगाएर गस्तीमा खटिने गरेका छन् ।

स्मरणरहोस्, चीन अहिले विश्वमा अनुहार पहिचान गर्नसक्ने फेसियल रिकग्निसन प्रविधिको विकासमा एक नम्बरमा रहेको छ ।

यो चश्मामा रहेको फेसियल रिकग्निसन प्रविधिले मानिसको अनुहार स्क्यान गर्दछ । यसलाई वायरलेस चिपको सहायताले चाइना पुलिसको केन्द्रीय कम्प्युटर डाटाबेससँग जोडिएको छ । जसका कारण यो चश्मा लगाएको पुलिसको आँखामा पर्ने व्यक्तिको अनुहार पुलिसको रेकर्डमा रहेका हरेक अपराधीको अनुहारसँग रुजू गर्दछ । यदि कुनै अपराधीसँग मेल खाएमा त्यसको तत्कालै सम्ब्न्धित पुलिसले जानकारी प्राप्त गर्दछ र तत्कालै उक्त व्यक्तिलाई पक्राउ गर्न सक्दछ ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

सरकारले कुन–कुन क्षेत्रमा कति–कति ल्यायो बजेट ?

रास्वपाको ‘नागरिक करार’ र बालेन सरकारको बजेट : नीतिगत तालमेल तर कार्यान्वयनमा आशंका

सम्बन्धित

दक्षिणी लेबननमा भीषण हमला गर्दै इजरायल

इरान र सदाबहार युद्धको पासो: दलदलबाट बच्ने प्रयासमा अमेरिका एक मृत मोडमा

जेफ बेजोसको अर्बौं डलर: चोरी कि सिर्जना?

कङ्गोमा इबोलाको प्रकोपः सुरक्षित अन्त्येष्टि र जनविश्वासको चुनौती

हिजबुल्लाहलाई ‘धराशायी’ बनाउन लेबनानमा आक्रमण तिब्र पार्ने इजरायली प्रधानमन्त्रीको घोषणा

चन्द्रमामा स्थायी मानव उपस्थितिका लागि नासाद्वारा ‘मून बेस’ योजना सार्वजनिक

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group