ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

‘मोदी नै भष्ट्राचारी हुन्’ – नेता गान्धी


admin
फाल्गुन १०, २०७४ बिहीबार  ३ : ०२ बजे

काठमाडौं, १० फागुन । कांग्रेस आईका अध्यक्ष राहुल गान्धीले प्रधानमन्त्री नरेन्द्र मोदी भष्ट्राचारी रहेको आरोप लगाएका छन् ।

कांग्रेस अध्यक्ष गान्धीले मेघालयमा पत्रकारसंग कुराकानी गर्दै प्रधानमन्त्री मोदी आफै भ्रष्टाचारी रहेको र उनी भ्रष्टाचारको माध्यम रहेको आरोप लगाएका हुन् ।

गान्धीले भने, ‘हामीले लामो समयदेखि भन्दै आएका छौँ कि नरेन्द्र मोदी भ्रष्टाचारको विरोधमा छैनन् । उनी आफै भ्रष्टाचारी छन् । उनी भ्रष्टाचारका माध्यम हुन् ।’

गान्धीले मोदीमाथि जनताको पैसा केही सीमित मानिसलाई बाँडेको आरोप लगाए । उनले भने, ‘पूरै देशको पैसा बैंकमा छ । जनताले जम्मा गरेको २२ हजार करोड रुपैयाँ नीरव मोदीले लगे । एक पछि एक घोटलाका घटना आएका छन् ।’

पछिल्लो समय पञ्जाब नेशनल बैंकमा घोटलाको घटना बाहिर आएको छ । प्रधानमन्त्री मोदीले अहिलेसम्म यस विषयमा बोलेका छन् । गान्धीले मोदीको ट्वीटरमा पनि आलोचना गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

हेडमास्टरलाई दुर्व्यवहार गरेकोमा सांसद विश्वराज पोखरेलले माफी मागे

सुकुम्बासी व्यवस्थापन : रंगशालाको होल्डिङ सेन्टरमा २३ परिवारले नाम दर्ता गराए

सम्बन्धित

‘सुदृढीकरणको’ वृहत् रणनीति

आफ्नै कम्पनी ‘स्पेसएक्स’ लाई एलन मस्कले कसरी ‘खुत्रुके’ बनाए? यस्तो छ अर्बपतिको भित्री खेल

नयाँ व्यापार व्यवस्था कस्तो ? : एक विस्तृत रुपरेखा

अमेरिकी सहायक मन्त्री कपुरको भ्रमण: दिल्ली र बेइजिंग सशंकित !

एउटा प्राज्ञिक चमत्कार

इरान युद्ध : वार्ताका लागि ट्रम्पद्वारा युद्धविरामको अवधि थप

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com