काठमाडौँ। परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले राष्ट्रियता र समानतालार्ई सर्वोपरि राखी सरकारले मित्रराष्ट्रसँग सम्बन्ध सुदृढ गर्ने बताउनुभएको छ । नेपाल र भारतबीचको सम्बन्धलाई अझ बढी सुदृढ बनाउने र प्रधानमन्त्री केपी शर्मा ओलीको निकट भविष्यमा हुन लागेको भारत भ्रमणका बेला राष्ट्रहितका लागि उठाउनु पर्ने मुद्दाहरुका बारेमा आज नेपाल ...