ट्रम्प र किमबीच ऐतिहासिक शिखरवार्ता सकियो (के के भयो ४५ मिनेट सम्म भिडियोसहित)
एबीसी न्यूज
जेष्ठ २९, २०७५ मंगलबार ८ :
४८ बजे
तस्बिरः एएफपी
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ उनबीच सिंगापुरमा भएको ऐतिहासिक शिखर वार्ता सकिएको छ। दुबै नेताले आपसमा हात मिलाएर सुरू गरेको वार्ता ४५ मिनेटसम्म चलेको थियो।
प्रतिक्रिया दिनुहोस्