काठमाडौं, ३ जेठ । सभामुख कृष्णबहादुर महरासँग चीनको सिचुवान प्रान्तका उपगभर्नर पेङ युसिङ नेतृत्वको प्रतिनिधि मण्डलले शिष्टाचार भेटवार्ता भएको छ । बिहीबार सिंहदरबारस्थित संसद सचिवालयमा सिचुवान प्रान्तका उपगभर्नर नेतृत्वको प्रतिनिधि मण्डलले सभामुख महरासँग शिष्टाचार भेटवार्ता गरेको हो । भेटवार्तामा सभामुख महराले नेपाल–चीन सम्बन्ध निकै पुरानो ...