ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility

Live
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
ABC NEWS NEPAL | No.1 News channel of Nepal
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश

चीन उदीयमान विश्व शक्ति : राजदूत होङ


ABC NEWS

काठमाडौँ १३ असोज — आपसी हित, समानता र सम्मानको सिद्धान्तअनुसार चीन अघि बढेर विश्वको शक्ति राष्ट्र बन्न अग्रसर रहेको काठमाडौंस्थित चीनियाँ राजदूत यु होङले बताएकी छन् ।

चीनको ६९ औं राष्ट्रिय दिवसको अवसरमा शुक्रबार राजधानीमा गरेको समारोहलाई सम्बोधन गर्दै युङले नेपालको विकासमा चीन अझै प्रतिबद्ध भएर लागि पर्ने प्रतिवद्धता गरेकी हुन् । भौतिक पूर्वाधार, उर्जा, विकास, कृषि, प्रविधिलगायतका क्षेत्रमा नेपालमा चीनले सघाउन चाहेको राजदूत होङले स्पष्ट गरिन ।
नेपाल चीनबीचको पारवहन सम्झौताले आपसी सम्बन्ध मजबुत भएको छ/ उनले भनिन् ‘नेपाल र चीन दुबैको प्रयत्नले दुई देशको सम्बन्ध यस वर्ष अझै बलियो भएको छ’ ।

चीनको वान बेल्ट वान रोड परियोजनाले हिमाल वारपारको परिबहन र यसको बहुआयामिक कटेक्टिभीटी बढाउने चीनको धारणा छ ।
चीनले निरन्तर आर्थिक प्रगति गर्दै गएको र राष्ट्रपति सीको नेतृत्वमा चीनले आशातित लक्ष्य हासिल गर्ने राजदूत होङले बताइन ।
समारोहमा उपराष्ट्रपति नन्द बहादुर पुन सहितका उच्च पदस्थ नेपाली अधिकारीका साथै विदेशी कुटनीतिक नियोगका प्रमुखहरको उपस्थिति रहेको थियो ।
सन् १९४९ अक्टुवर १ मा अध्यक्ष माओत्सेतुङको नेतृत्वमा चीन जनवादी गणतन्त्र घोषणा भएको थियो । त्यस यता विश्वमा चीनले समाजवादी कम्युनिस्ट व्यवस्थाको अभ्यास गर्दै तीव्र आर्थिक प्रगति हासिल गरेको छ ।
यसै वर्ष सम्पन्न चिनिया कम्युनिस्ट पार्टीको महाधिवेशनले सी जिनपिङ विचाराधारालाई पार्टी र देशकै मार्गदर्शक सिद्धान्त घोषण गरेको छ । राष्ट्रपति तथा पार्टाी महासचिव सीले बेल्ट रोड इनिसियटिभको अवधारणाबाट विश्वाको नयॉं व्यवस्थाको सुरुवात गर्ने कोशिश गरेका छन् । बीआरआईको नेपाल पनि सहमत पक्ष राष्ट्र हो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

गुडिरहेको एम्बुलेन्सबाट सात जना कोरोना संक्रमित भागे

महेन्द्रनगर , ९ बैशाख । कैलालीमा आइसोलेसन सेन्टरमा लैजाने क्रममा कोरोना पोजेटिभ सात जना एम्बुलेन्सबाटै भागेका छन्। बिहीबार गौरीफण्टा हुँदै नेपाल आएका सात जना भारतीय

राष्ट्रियसभा उपनिर्वाचन जेठ ६ गते, दल दर्ताको लागि वैशाख १४ गतेसम्मको म्याद

काठमाडौँ, ९ बैशाख।   निर्वाचन आयोगले नेकपा माओवादी केन्द्रले राष्ट्रियसभा सदस्य रामबहादुर थापा बादललाई कारवाही गरेपछि रिक्त रहेको स्थानमा जेठ ६ गते उपनिर्वाचन गर्ने भएको छ

अर्को व्यवस्था नभएसम्मका लागि सर्वसाधारणका लागि पशुपतिनाथ दर्शनमा रोक

काठमाडौँ, ९ बैशाख।   कोरोना सङ्क्रमणको जोखिम बढ्दै गएकाले सर्वसाधारणलाई पशुपति मन्दिर दर्शनमा रोक लगाइएको छ । पशुपति क्षेत्र विकास कोषले अर्को व्यवस्था नभएसम्मका लागि सर्वसाधारणका

सम्बन्धित

द्विपक्षीय समझदारी कार्यान्वयन गर्न भ्रमणमा आएको छुः मन्त्री वेइ

जर्जियाका ३ वटा काउन्टीमा भोलि विहानसम्मका लागि मतगणना स्थगित

चुनाव अगाडि राहत प्याकेज पारित गर्न सहमतिको डेडलाइन मंगलबार

One infected dies in Chitwan

CPL: Sandeep adds one more to his tally

NCP’s gradual deviation to safeguard the constitution 

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एसियन बिजनेस सर्कल प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9841885150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एसियन बिजनेस सर्कल टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कंडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : राजन शर्मा
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2021 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com