ABC NEWS NEPAL | No.1 News channel of Nepal
असार ४, २०८३ बिहीबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नेपाली सञ्चारकर्मी र छेन्दु टिभी तथा रेडियोकर्मीबीच अन्तरक्रिया


ABC NEWS
असार २६, २०७५ मंगलबार   ७ : १७   बजे


छेन्दु, २६ असार । नेपालका विभिन्न संचारमाध्यममा कार्यरत रहेका संचारकर्मीहरूले चीनको छेन्दुमा रहेको सिचुवान रेडियो टेलिभिजनको भ्रमण गरेका छन् ।


नेपाली मिडिया वर्कसपमा भाग लिन पाँचदिनदेखि छेन्दुमा रहेका संचारकर्मीहरूले सिचुवान रेडियो टेलिभिजनको स्टेशनको भ्रमण गरेका हुन् ।

नेपाली संचारकर्मीहरूलाई पार्टी सदस्य एवं सिचुवान रेडियो टेलिभिजनका चिफ इन्जिनियर लिउ याओहुईले स्वागत गर्नुभएको थियो । त्यसक्रममा उहाँले नेपालमा दुई वर्षअघिको विनाशकारी भूकम्पकाबेला सिचुवान रेडियो टेलिभिजनले चिनिया उद्दार टोलीसँग मिलेर रिपोर्टिङ गरेको स्मरण गर्नुभयो । चिफ इन्जिनियर लिउले चीनका विभिन्न स्थानमा हुनेगरेका प्राकृतिक विनाशका घटनामा तत्काल गरिने रिपोर्टिङका बारेमा जानकारी गराउनुभएको थियो ।

सिचुवान रेडियो टेलिभिजन दक्षिण-पश्चीम चीनमा अति लोकप्रिय रहेको छ।

नेपाली संचारकर्मीहरूले नेपाल र चीनका संचारकर्मीहरू मिलेर नेपाल चीन सम्बन्धलाई थप मजवुद बनाउन  उत्प्रेरकको भूमिका खेल्नुपर्ने बताएका थिए ।

सिचुवान रेडियो टेलिभिजनले तिब्बती समुदायलाई लक्षित गरी खोलेको कान्वा (kangba) सेटलाइट टेलिभिजनबारे समेत जानकारी गराइएको थियो । कान्वा टेलिभिजन नेपालमा समेत हेर्न मिल्छ । त्यसक्रममा नेपाली संचारकर्मीलाई मिडिया कन्भर्जेन्सको बारेमा पनि जानकारी गराइएको थियो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बालेनलाई किन संसद् मन पर्दैन ?

यसपालिको प्रि–मनसुनमा ४५ वर्षयताकै धेरै वर्षा मापन

सम्बन्धित

सक्रिय राजनीतिबाट अलग भएको महराको घोषणा

पासपोर्ट छपाइ भ्रष्टाचारमा आरजु राणालाई अख्तियारले गर्‍यो म्याद तामेल

भिजिट भिसामा ओमान जान लागेका २७ जना महिला प्रहरी नियन्त्रणमा

एमालेको प्रश्न–प्रधानमन्त्रीले स्थायी रूपले अर्थमन्त्रीलाई सबै जिम्मेवारी हस्तान्तरण गरेको हो ?

सुधन गुरुङलाई हर्क साम्पाङको प्रश्न :अनलाइनमा मुख छाड्नेलाई सरकारले के कारबाही गर्छ ?

पूर्व र मध्य भेगमा वर्षा, बागमतीदेखि सुदूरपश्चिमसम्मको तराई भेगमा गर्मी बढ्ने

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group