पश्चिम नवलपरासी, । एबीसी टेलिभिजनको ‘इलेक्सन एक्सप्रेस’ कार्यक्रम अन्तर्गत पश्चिम नवलपरासी क्षेत्र नम्बर २ मा नेपाली कांग्रेसका उम्मेदवार द्वार भिमबहादुर थापा क्षेत्री (भरत थापा)सँग गरिएको कुराकानीमा उनले आफ्नो उम्मेदवारीलाई “पार्टीभित्रको सुधार र युवा ऊर्जा” को प्रतिनिधित्व भएको बताएका छन्। चुनावी माहोल तातिँदै गएको पश्चिम नवलपरासीमा ...