काठमाडौं । मधेशको मुटु जनकपुरधामको तिरहुतिया गाछी मैदानले पछिल्लो एक महिनामा दुई ठूला राजनीतिक घटनाका साक्षी बन्ने अवसर पाएको छ । पहिलो अवसरका रुपमा माघ ५ गते राष्ट्रिय स्वतन्त्र पार्टी को उद्घोष सभा, जहाँ वरिष्ठ नेता बालेन शाहले छोटो र स्थानीय भाषाका माध्यमको भाषणबाट मधेशी ...