काठमाडौं, १३ असोज । पछिल्लो २४ घण्टामा नेपालमा थप १ हजार ५१३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले उक्त जानकारी दिनुभयो। उहाँका अनुसार काठमाडौं उपत्यकामा मात्रै ६३४ जनालाई कोरोना पुष्टि भएको छ ...