काठमाडौं, १६ असोज । प्रधानमन्त्री एंव नेकपा अध्यक्ष केपी शर्मा ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीचको छलफल सकिएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा विहान करिव डेढ घण्टा चलेको भेटवार्तामा पार्टी एकताको बाँकी काम र मन्त्रिपरिषद् पुनर्गठन लगायतका विषयमा छलफल भएको छ । स्थायी कमिटी ...