बर्दिया,५ माघ । थारु भाषाको विकास गर्नका लागि बर्दियामा राष्ट्रिय थारु साहित्यिक मेला सुरु भएको छ । थारु भाषाका साहित्य सृजनाहरुमा भएका कमजोरीहरु पत्ता लगाई व्याकरणीय शैलि तथा सहित्यिक लेखनिको विकास गर्न थारु भाषाका लेखक तथा सहित्य समालोचकहरु बर्दियामा भेला भएका हुन् । शुक्रबारबाट बर्दियाको ...