ABC NEWS NEPAL | No.1 News channel of Nepal
जेष्ठ २८, २०८३ बिहीबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

जनकपुरदेखि जयनगरसम्म रेलमा सरर, पूरा हुदै सपना


admin
पुस २८, २०७४ शुक्रबार   ३ : ५७   बजे

काठमाडौं, २८ पुस । जनकपुरदेखि जयनगरको कुर्थासम्मको ३५ किलोमिटर रेलवे लाईनको निमार्ण कार्य अन्तिम चरणमा पुगेको छ । सन् २०१८ सम्ममा सञ्चालनमा ल्याउने गरि निर्माण थालेको रेल विभागले रेल गुडाउन आवश्यक पूर्वाधारको निर्माणको काम अन्तिम चरणमा पुर्याएको हो ।

भारत सरकारको १० अर्ब लागतमा निर्माणधिन रेलवे लाइनमा निर्माण पश्चात् जनकपुरदेखि जयनगरसम्म प्रति घण्टा १०० किलोमिटर गुड्ने छ । रेल जयनगरदेखि जनकपुरसम्म २९ किलोमिटर र त्यहाँबाट ६ किलोमिटर कुर्था भन्ने ठाउँसम्म सञ्चालन हुनेछ । विभागले इलेक्ट्रोनिक इञ्जिनियर सन्तकुमार महर्जन र मेकानिकल इञ्जिनियर नवराज भट्टलाई रेलबारे थप अध्ययनका लागि चीन पठाएको छ । उनीहरुले चीनमा दुईदिनसम्म रेलबारे तालिम लिने विभागले जनाएको छ ।

नेपालमा निर्माण हुने रेल वे नेटवर्क भने ब्रोडगेजको हो । यो खण्डमा सन् २०१८ को अक्टोबर महिनासम्ममा रेल गुडाउने तयारी सहित काम अघि बढिरहेको रेल विभागका मेकानिकल इञ्जिनियर रोशन कुमार देवले बताए । हाल रेल वे लाइनमा ढुंगा राखेर स्लिपर हाल्ने काम जारी छ । त्यसपछि पुलहरुको गर्डर हाल्ने काम हुनेछ । स्लिपरमाथी रेलको लिक राखिन्छ । ठाउँ ठाउँमा क्रसिङ लाइन राखेर आउने जाने रेलको ट्राफिक व्यवस्थापन गरिनेछ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

मधेशी पार्टी सक्किएको छैनन , कर्ण, वरिष्ठ उपाध्यक्ष, जसपा, भिडियो

‘२ रुपैयाँको पनि बदमासी प्रमाणित भए सार्वजनिक जीवन त्याग्छु’ : अर्थमन्त्री स्वर्णिम वाग्ले

सम्बन्धित

आर्थिक विधेयकमा गरिएका संशोधनहरूमा राजनीतिक रङ दिन गलत छः डा. स्वर्णिम वाग्ले

विद्युत् महसुल बक्यौता ५० अर्ब उठाउन मन्त्रालयको निर्देशन, प्राधिकरणलाई कडाइ

सम्पत्ति छानबिन आयोगको बचाउमा प्रधानमन्त्री बालेनको ६ पन्ने जबाफ

सेयर बजारमा सोमबारको ‘ब्ल्याक डे’: नेप्से २० अंकले प्रत्युत्पादक, डेढ अर्बले रित्तियो कारोबारको थैली

सुनको मूल्यमा दैनिक उतारचढाव : विश्व अर्थतन्त्रको खेल

वायुसेवा निगमका सञ्चालक सदस्य छनोट प्रक्रिया रोक्न सर्वोच्चको अन्तरिम आदेश

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group