म्याग्दी, २८ पुस । पशुपालन गरेरै म्याग्दीको बेनी नगरपालिका–४ सिंगाका युवाले बार्षिक एक करोडको आम्दानी गरेका छन् । दुध बेचेरै वार्षिक एक करोड बराबरको कारोबार भएको हो । दूध बिक्री गरेरै मासिक रु ४० हजारदेखि रु एक लाखसम्म आम्दानी गर्ने उनीहरु बताउछन् । कतारबाट फर्किएर ...