काठमाडौं,३१ भाद्र ।अर्थमन्त्री डाक्टर युवराज खतिवडाले कृषि, श्रमलगायत सबै क्षेत्रमा रोजगार गरिरहेकालाई कोषअन्तर्गत सामाजिक सुरक्षा प्रदान गर्न सरकारले गृहकार्य गरिरहेको बताउनुभएको छ । कर्मचारी सञ्चय कोषको ५७ औँ वार्षिकोत्सवका अवसरमा आईतबार काठमाडौमा आयोजित कार्यक्रममा उहाले यस्तो बताउनुभएको हो । कर्मचारी आवास व्यवस्था न्यून वैतनिक व्यवस्था ...