काठमाडौं, २४, भाद्र । गोरखा जिल्लामा प्रहरीले १० किलो सुनसहित दुईजना पक्राउ गरेको छ । प्रहरीले चुमनब्री गाउँपालिका–३ सिर्दिवासबाट दश किलो सुन बरामद गरेको हो । चुमनब्री गाउँपालिका–७ छेकम्पारका मुटुक लामा र लोप्सान तेन्जे लामा सुनसहित पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी उपरीक्षक विमल ...