काठमाडौँ, १८ साउन। महानगरीय प्रहरी परिसर काठमाडौँले चार लाख १४ हजार ५५० नगदसहित १७ जुवाडे पक्राउ गरेको छ । परिसरको टोलीले विहीवार दिउँसो काठमाडौँ महानगरपालिका–३२ जडीबुटीस्थित होटल कोजी ईन थकाली भान्छा घरमा कौडा खेलीरहेको अवस्थामा उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा दोलखाका रञ्जन ...