ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

मलेशियामा अलपत्र १२ नेपालीको उद्दार


एबीसी न्यूज
भाद्र २२, २०७५ शुक्रबार  ८ : ३९ बजे

मलेसिया, २२ भाद्र । मलेशियाको अध्यागमन बिभागले विभिन्न समयमा पक्राउ गरि जेल सजाय भोग्न बाध्य भएका १२ जना नेपालीलाई मलेशिया बाट उद्दार गरि स्वदेश फिर्ता गरिएको छ।

जनद्वार केन्द्र पेनाङ मलेसियाको पहलमा जेलसजाय भोगि मलेसियाको घरफिर्ती केन्द्रमा अलपत्र परेका १२ नेपाली कामदारलाई बिहिवार उद्वार गरिएको स्रोतले जानकारी दिएको छ।

पेनाङ स्थित जुरु डिटेनसन क्याम्प ९घरफिर्ती केन्द्र० बाट स्थानीय नेपालि व्यावसायि ,नेपाली राजदूतावास मलेसिया र पीडितका आफन्त हरुको आर्थिक सहयोग मा उनिहरु लाई स्वदेश फिर्ता गरिएको जनद्वार केन्द्र पेनाङ मलेसियाका अध्यक्ष केशु थापाले जानकारि दिएका छन।

यसरी स्वदेश फिर्ता हुनेहरुमा सल्यानका हरि केसि,बाराका सुरज बहादुर तमाङ,सिन्धुपाल्चोकका सुमन तामाङ, चितवनका चन्द्र बहादुर गुरुङ,सर्लाहीका हेम बस्दुर सुङ्दन,महत्तरीका पबनकुमार ,कपिलवस्तु का गोपाल, बाग्लुङका खगेस्वर गुरुङ, धनकुटाका गोपाल लिम्बू,पोखराका,श्री प्रसाद परियार,झापाका भीष्म चेम्जोङ र लिला बहादुर तमाङ रहेका छन् ।

मलेशियाका विभिन्न जेलमा सजाय पूरा गरि टिकट अभावमा स्वदेश फर्किन नसकेका धेरै नेपालीहरु अझै घरफिर्ति केन्द्रमा नै अलपत्र अबस्थामा रहेका छन्।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

केपी शर्मा ओली टिचिङ अस्पतालको ५०१ नम्बर बेडमा भर्ना

ओली र लेखक पक्राउ : विदेशी मिडियाले के लेखे ?

सम्बन्धित

पेट्रोल, डिजेल र मट्टितेल प्रतिलिटर १५ रुपैयाँले बढ्यो

चीनले कार्ल मार्क्सलाई कसरी बिर्सियो ?

फागुन महिनामा पछिल्लो ३ महिना यताकै उच्च ग्यास आयात

सुनको मूल्य एकैदिन १२ हजार ५०० ले घट्यो, तोलाको कतिमा हुँदैछ कारोबार ?

पेट्रोलमा १५ र डिजेलरमट्टीतेलमा १० रुपैयाँ भाउ बढ्यो

“समस्या क्षमता होइन, संकल्पको अभाव हो” — उपेन्द्र महतो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com