काठमाडौं, ७ असोज । प्रमाणपत्र धितो राखेर ऋण लिन पाइने व्यवस्था आइतबारदेखि लागू भएको छ । अर्थ मन्त्रालयले ऋणमा दिइने ब्याज अनुदानसम्बन्धी कार्यविधि ल्याएसँगै आइतबारदेखि उक्त कार्यक्रम लागू भएको हो । मन्त्रालयले आज सूचना प्रकाशित गरी राष्ट्र बैंकबाट अनुमति प्राप्त बैंक तथा वित्तीय संस्थामा ऋणको ...