काठमाडौं, १० असोज । विश्व पर्यटन दिवस २०१८ को अवसरमा ट्रेकिङ एजेन्सिज् एसोसिएसन अफ नेपाल (टान) को नेतृत्वमा यस वर्ष सबै पर्यटनसग आवद्ध संघ संस्थाहरुको सहकार्यमा “Tourism and The Digital Transformation” भन्ने मूल नाराका साथ सुर्य चौर, ककनीमा हाइकिङ्ग कार्यक्रमको आयोजना गरेको छ । कार्यक्रमको ...