बुटवल, २० असोज । संघीय सरकारका उद्योग बाणिज्य तथा आपुर्ती मन्त्री मात्रिका प्रसाद यादवले उद्योगी व्यवसायीहरुले भने जस्तो लगानी मैत्री वातावरण बनाउनको लागि अहिलेको सरकार लागी परेको बताउनुभएको छ । रुपन्देही उद्योग संघको ४० औ बार्षिक साधाण सभालाई बुटवलमा सम्बोधन गर्दै मन्त्री यादवले व्यवसयीहरुले गरेको ...