रुकुम , ३ कात्तिक । रुकुमपूर्वमा आगलागी पीडित ज्ञानप्रसाद बुढा(दीलबहादुर बुढा)को परिवारलाई आज राहत वितरण गरिएको छ । बस्ने बास र खाने गाँससमेत नरहेपछि घट्ना लगत्तै बुढाको परिवारलाई राहत कोषबाट राहत वितरण गरिएको प्रमुख जिल्ला अधिकारी मित्रलाल शर्माले बताउनुभयो । प्रजिअ शर्माका अनुसार घटनास्थलमै पुगी बुढाका ...