काठमाडौं, ८ कात्तिक । जापानले विपी राजमार्ग पुनर्निर्माणका लागि नेपाललाई एक अरव ८५ करोड अनुदान सहायता उपलब्ध गराउने भएको छ । अर्थ मन्त्रालयका सचिव डा. राजन खनाल र नेपालका लागि जापानका राजदुत मिसामिची साईगोबीच विपी राजमार्ग पुनर्निर्माणका लागि नेपाललाई उपलब्ध गराईने सो आर्थिक सहायतासम्बन्धि सम्झौंता ...