डोल्पा, १३ कार्तिक । हिमाली जिल्ला डोल्पाबाट नेपालगञ्ज लैजादै गरेको यार्चागुम्बा डिभिजन वन कार्यालय बाँकेका कर्मचारीहरुले सक्कली यार्चागुम्बासँग नक्कली साटेका छन । पक्राउ परेको यार्चागुम्बाको लिलामी गर्ने क्रममा यार्चागुम्बा साटिएको भन्दै छानिको माग गरेका छन । डिभिजन बन कार्यालय बाँकेले सोमबार पक्राउ परेको यार्चागुम्बा लिलामको लागि ...