काठमाडौं,२० कात्तिक । नेपाल राष्ट्र बैंकले ३ अर्ब ४७ करोड रुपैयाको ट्रेजरी बिल आज जारी गर्ने भएको छ । ट्रेजरी बिल जारी गर्नका लागि राष्ट्र बैंकले सोमबार मध्याह्न २ बजेसम्म बोलकबोलमा सहभागी हुन सार्वजनिक सूचना प्रकाशित गरेको थियो । ९१ दिनका लागि १ अर्ब ९१ ...