ABC NEWS NEPAL | No.1 News channel of Nepal
असार ५, २०८३ शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सिरहाको बजेट ७६ करोड सार्वजनिक


admin
आश्विन १४, २०७५ आईतबार   ५ : ४४   बजे

 लहान, १४ असोज । सिरहा नगरपालिकाले चालु आर्थिक वर्ष २०७५-७६ को लागि रु ७५ करोड ९१ लाख आयव्यय सार्वजनिक गरेको छ ।

नगरसभाबाट लिएको नीति, कार्यक्रम र बजेट सार्वजनिक गर्न शनिबार आयोजित कार्यक्रममा नगर उपप्रमुख डा नमिता यादवले चालु आवको लागि सो बजेट पारित गरेको सार्वजनिक गर्नुभयो ।

पूँजिगततर्फ वडा कार्यालयतर्फ रु १५ करोड ९० लाख, नगरपालिकातर्फ रु १२ करोड ८२ लाख, चालूतर्फ वडा कार्यालयतर्फ रु दुई करोड १२ लाख, नगरपालिका तर्फ रु १० करोड ६३ लाख, विषयगततर्फ रु २४ करोड ६६ लाख र सामाजिक सुरक्षा तर्फ रु नौ करोड ७८ लाख विनियोजन गरिएको छ ।

नगरपालिकाले चालू आवको तेस्रो महिनामा सार्वजनिक गरेको नीति, कार्यक्रम र बजेटमा राजश्व सङ्कलनबाट रु दुई करोड चार लाख ५४ हजार, गत आवबाट जिम्मेवारी सरेर आएको रु १७ करोड २५ लाख ४४ हजार, नेपाल सरकारबाट सर्शत, चालु, पूँजीगत अनुदान रु २४ करोड ६६ लाख, सङ्घीय सरकारबाट प्राप्त वित्तीय समानीकरण अनुदान रु १९ करोड ६७ लाख, प्रदेश सरकारबाट प्राप्त वित्तीय समानीकरण अनुदान रु एक करोड, ज्येष्ठ नागरिक दीर्घ सेवा सम्मान तथा सामाजिक सुरक्षा कार्यक्रमको रु नौ करोड ७८ लाख तथा राजश्व बाँडफाँडबाट रु एक करोड ५० लाख आयको अनुमान गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

श्रमप्रति सकारात्मक धारणा नराख्दा मुलुकले सधैं गरिवी झेल्नु पर्‍योः हर्कराज राई

अर्थतन्त्रको आधुनिकीकरण र सामाजिक न्यायका लागि करको दायरा विस्तारः अर्थमन्त्री डा. वाग्ले

सम्बन्धित

एकैदिन सुनको भाउ तोलामा साढे १० हजार रुपैयाँ घट्यो

विशेष अदालतको आदेश: दीपक भट्ट र सुलभ अग्रवाल पुर्पक्षका लागि थुनामा (पूर्णपाठ)

झापाबाट चितवनसम्म बजेट कटौतीको सन्देश: राजनीतिक प्रभाव कम कि विकासको नयाँ मोडेल?

बजेट ‘शक्तिकेन्द्र’ को वरिपरि घुम्यो: रास्वपा सांसदहरूकै कडा आलोचना

कीर्तिपुर ‘होल्डिङ सेन्टर’: आश्रित सुकुमवासीहरू हातमा थाल लिएर सडकमा उत्रे

संघाई समूहको मनोमानीले संकटमा इलाम चिया बगान

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group