काठमाडौं, ११माघ । आज सम्पन्न राष्ट्रिय सभा निर्वाचन मा नेपाली कांग्रेसले ९ सिट जित्दै कुल २५ सिटसहित राष्ट्रिय सभाको सबैभन्दा ठूलो दल बनेको छ। यसअघि कांग्रेसको १६ सिट थियो। परिणामहरू राष्ट्रिय सभाको चक्रिय प्रणालीअनुसार सदस्यको कार्यकाल ६ वर्ष हुन्छ, जसमा प्रत्येक दुई वर्षमा एक तिहाइ ...