काठमाडौं, ९ माघ : नेपाली कांग्रेसले सभापति गगनकुमार थापालाई प्रधानमन्त्रीको आधिकारिक उम्मेदवार घोषणा गरेको छ। शुक्रबार बसेको केन्द्रीय कार्यसमिति बैठकले उपसभापति विश्वप्रकाश शर्माको प्रस्तावलाई सर्वसम्मत पारित गर्दै गगनलाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने निर्णय गरेको हो। प्रवक्ता देवराज चालिसेले बैठकपछि भने, “विशेष परिस्थितिको मागलाई सही ढंगले सम्बोधन ...