चितवन । देशभर चुनावी चासोको केन्द्र बनेको चितवन आगामी प्रतिनिधिसभा निर्वाचनमा पनि विशेष महत्वको जिल्ला मानिन्छ । विशेषतः नयाँ दलका रूपमा उदाएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले २०७९ को निर्वाचनमार्फत बलियो उपस्थिति देखाएपछि चितवनलाई उसका प्रमुख आधार क्षेत्रका रूपमा हेरिँदै आएको छ । फागुन २१ ...