काठमाडौँ, १५ माघ । भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनमा भागेका एक थुनुवाले समूह बनाएरै तीन महिनादेखि काठमाडौँ राजधानीमा आतंक मच्चाएको पाइएको छ। काभ्रेको भुम्लु गाउँपालिका–३ घर भएका २३ वर्षीय विनय तामाङले समूह बनाएरै काठमाडौँ उपत्यकाका विभिन्न ठाउँमा व्यक्तिहरूमाथि र घरभित्रै पसेर गरगहनालगायत ...