काठमाडौं, १९ माघ । नेपाली बजारमा सुनको मूल्य घट्ने क्रम जारी छ। साताको दोस्रो कारोबार दिन सोमबार सुनको मूल्य १३ हजार ४०० रुपैयाँले घटेको हो। अघिल्लो दिन आइतबार तोलामा १८ हजार ८०० रुपैयाँले घटेको थियो।नेपाल सुन-चाँदी व्यवसायी महासंघका अनुसार यसदिन १३ हजार ४०० रुपैयाँले घटेर ...