काठमाडौं, २१ माघ । काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उडेलगत्तै एउटा इन्जिनमा समस्या आएको विमान भारतको कोलकातामा सकुशल अवतरण भएको छ । काठमाडौबाट दिउँसो १ बजेर २९ मिनेटमा टर्किएको इस्तानबुलका लागि उडेको टर्किस एअरलाइन्सको विमान दिउँसो ३ बजेर ३ बजे कोलकाताको सुवासचन्द्र बोस अन्तर्राष्ट्रिय विमानस्थलमा सकुशल ...