ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

बेदुराम भुसाल बने राष्ट्रिय सभामा नेकपा संसदीय दलको नेता


एबीसी न्यूज
१२ माघ २०८२, आइतबार  ३ : ०७ बजे

काठमाडौं, ११ माघ । नेपाली कम्युनिष्ट पार्टीको राष्ट्रिय सभा संसदीय दलको बैठकले बेदुराम भुसाललाई संसदीय दलको नेता नियुक्त गरेको छ। आइतबार बिहान सिंहदरबारमा बसेको नेकपाको बैठकले राष्ट्रिय सभामा भुसाललाई संसदीय दलको नेता नियुक्त गरेको हो।त्यसैगरी, प्रमुख सचेतकमा मदनकुमारी शाह ‘गरिमा’ र सचेतकमा गंगा बेलवासेलाई नियुक्त गरिएको छ। पार्टीले दलको नेता नारायण काजी श्रेष्ठ राजीनामा दिएर निर्वाचनको उम्मेदवार बनेपछि राष्ट्रिय सभामा प्रभावकारी भूमिका निर्वाह गर्ने उद्देश्यसहित नयाँ नेतृत्व टिम गठन गरेको हो।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

कर्णालीका ८ जिल्लामा एमाले–प्रलोपा चुनावी तालमेल, हुम्ला र जुम्ला बाहिर

ई:ई:को बालेनविरुद्ध कटाक्ष : ‘अझ अजंगको अर्को केपी चाहिएन त!’

सम्बन्धित

कर्णालीका ८ जिल्लामा एमाले–प्रलोपा चुनावी तालमेल, हुम्ला र जुम्ला बाहिर

मधेश प्रदेशसभाका १०० मध्ये ९९ जना सदस्यले मतदान गरे

सिंहदरबारमा सुनाए प्रचण्डले हिसाब : फागुन २१ को चुनावमा नेकपा पहिलो दल बन्ने सम्भावना छ

ई:ई:को बालेनविरुद्ध कटाक्ष : ‘अझ अजंगको अर्को केपी चाहिएन त!’

नेपाली कांग्रेसमा गगन थापाको एकता प्रयास: देउवा समूहलाई नचिढ्याउने रणनीति

साँझ ५ बजेभित्र राष्ट्रिय सभाको एकमुष्ट नतिजा आउँछ– रामप्रसाद भण्डारी

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com