काठमाडौ १२ भदौ । प्रतिनिधिसभाले पारित गरेको सङ्घीय निजामती सेवा विधेयकमाथि राष्ट्रियसभाको विधायन व्यवस्थापन समितिमा दफावार छलफल चलिरहेको छ । आज भएको बैठकले अतिरिक्त सचिव राख्ने गरी प्रतिनिधिसभाबाट पारित भएको व्यवस्था उल्ट्याएको छ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले निजामती विधेयकमा अतिरिक्त सचिवको व्यवस्था ...