काठमाडौ १३ भदौ । पहिरोले अवरुद्ध कालीगण्डकी करिडोर खुलेको छ । कालीगण्डकी करिडोर अन्तर्गत गुल्मीको कालीगण्डकी गाउँपालिका–२ राक्सेमा सडक माथिबाट पहिरो खसेपछि आज बिहानदेखि सडक पूर्णरूपमा अवरुद्ध थियो । सडक निर्माणको काम गर्दै आएको निर्माण कम्पनी र गाउँपालिकाको सहयोगमा पहिरो पन्छाएपछि सडक पूर्णरूपमा खुलेको जिल्ला ...