काठमाडौं ६ असोज । काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन)ले विद्यार्थीलाई छात्रवृत्ति प्रदान नगर्ने विद्यालयको सञ्चालन अनुमति नै रद्द गर्ने चेतावनी दिएका छन्। शाहले सामाजिक सञ्जाल फेसबुकमार्फत ०८२ को शैक्षिक सत्रमा हालसम्म विवरण बुझाउने विद्यालयको संख्या ४४० पुगेको र केहीले अझै नबुझाएको भन्दै उनले यस्तो ...