काठमाडौं, ५ असोज । आज सूर्यग्रहण लाग्दैछ। नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार तर, आज लाग्ने भनिएको सूर्यग्रहण नेपालबाट भने देखिने छैन।समितिले सूर्यग्रहण नेपालबाट नदेखिने भएकाले शास्त्रीय मान्यता अनुसार नेपालमा यसको कुनै सुतक नलाग्ने जनाएको छ।धर्मशास्त्रविद् प्राडा देवमणि भट्टराईका अनुसार नेपाली आकाशमा नदेखिने ग्रहण नेपालीले ...