काठमाडौ २ असोज । मुस्ताङ भन्सार कार्यालय न्हेचुङमा तीन दिनको अवधिमा ९ करोड ७० लाख ६४ हजार रूपैयाँ राजस्व सङ्कलन भएको छ । नेपाल–चीन उत्तरी कोरला नाकाबाट आयात गरिएका मालसामानबाट भन्सारले राजस्व सङ्कलन गरेको हो । कोरला नाका ११ दिन अघि पूर्ण रुपमा सञ्चालनमा आएको ...