काठमाडौं ३ असोज । सेनाको घेराबाट डेरामा सरको भोलिपल्ट पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले जेनजी आन्दोलनका क्रममा नेपाल प्रहरीसँग हुँदै नभएको हतियारबाट गोली हानिएको पाइएको दाबी गरेका छन्। संविधान दिवसका अवसरमा आज (असोज ३ गते) शुभकामना सन्देश जारी गर्दै उनले यही भदौ २३ गते जेनजी ...