काठमाडौं १४ भदौ । प्रधानमन्त्री केपी शर्मा ओली एससीओ सम्मेलनका लागि चीन प्रस्थान गरेका छन् । चिनिया राष्ट्रपति सि चिनफिङको औपचारिक निमन्त्रणामा सांघाई सहयोग सङ्गठन ९एससीओ० को २५ औँ शिखर सम्मेलनमा भाग लिन प्रधानमन्त्री केपी शर्मा ओली नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै चीन गएका हुन्। प्रधानमन्त्रीसहितको ...