चितवन, २ जेठ। चितवन राष्ट्रिय निकुञ्जको पूर्वी सेक्टरअन्तर्गत सौराहास्थित ढुंग्रे खोलामा आज एक गैँडा मृत अवस्थामा फेला परेको छ । निकुञ्जका सूचना अधिकारी एवं सहायक संरक्षण अधिकृत नुरेन्द्र अर्यालले आज सौराहाको ढुंग्रे खोलामा मृत फेला परेको गैँडा उमेरको कारण मरेको बुढो बताउनुभयो । करीब ३५ ...