काठमाडौँ, २३ भाद्र । चीन भ्रमणमा रहनुभएका सभामुख कृष्णबहादुर महराले आज बिहान ल्हासास्थित नेपाली महावाणिज्य दूतावास अवलोकन गर्नुभएको छ । दूतावासमा सभामुख महरा नेतृत्वको प्रतिनिधिमण्डललाई ल्हासास्थित नेपाली महावाणिज्यदूत गोविन्दबहादुर कार्कीले स्वागत गर्नुभएको थियो । सो अवसरमा सभामुख महराले नेपाल र तिब्बतबीच व्यापार बढाउन महावाणिज्य दूतावासको ...