डोल्पा, २५ भाद्र । डोल्पामा मिशन नेपालद्धारा कानुनी साक्षात्कार कार्यक्रम सम्पन्न भएको छ । त्रिपुरा सुन्दरी नगरपालिकाको केन्द्र बगर बजारमा आयोजना गरिएको कानुनी साक्षात्कार कार्यक्रममा नयाँ मुलुकी ऐन,अपराध सहिंता ऐनको विषयमा सरोकारलाहरुहरु छलफल गरिएको हो । “भाद्र १ गते देखि लागु भएको नयाँ मुलुकी ...