बाँके, २५ भाद्र । नेपालगञ्ज एकलैनीका अन्सारी थरका एक युवालाई पूर्व प्रेमिकाले प्रहरीको मिलेमतोमा होटलमा बन्धक बनाएर फिरौती रकम लिएकी छन् । घटनापछि दुईजना प्रहरी र युवतीलाई प्रहरीले पक्राउ गरेको छ । पीडित युवक भने घटनाका समयदेखि नै सम्पर्कविहीन भएको प्रहरीले जनाएको छ । गएको ...