काठमाडौं,२१ भाद्र । विद्यालय कर्मचारी संयुक्त आन्दोलन परिचालन समितिले सरकारसँग उचित सुविधाको माग गर्दै आन्दोलनको कार्यक्रम घोषणा गरेको छ । समितिले बिहिबार काठमाडौंमा पत्रकार सम्मेलन गरी सरकारसँग उचित सुविधाको माग गर्दै आन्दोलनको कार्यक्रम घोषणा गरेको हो । सर्वोच्च अदालतले दिएको आदेश अनुसार सरकारले न्यूनतम सुविधा ...