काठमाडौं,२९ भाद्र । विहिबारबाट काठमाडौंदेखि भारतको पटना बोधगयासम्मका लागि सिधा बस यातायात सञ्चालनमा आएको छ । नेपाल भारतमैत्री बससेवाको भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महाशेठ र नेपालका लागि भारतीय राजदुत मन्जिवसिंह पुरीले संयुक्त रुपमा उद्घाटन गरेका हुन् । राजधानी काठमाडौदेखि भारतको बिहार राज्यका मोतिहारी, ...