ABC NEWS NEPAL | No.1 News channel of Nepal
असार ४, २०८३ बिहीबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नेपाल – भारतको राष्ट्रिय झण्डा फहराउदै मञ्जुश्रीले थपे नया गन्तब्य


bhawani desk
भाद्र २९, २०७५ शुक्रबार   १० : ४२   बजे


काठमाडौं,२९ भाद्र । विहिबारबाट काठमाडौंदेखि भारतको पटना बोधगयासम्मका लागि सिधा बस यातायात सञ्चालनमा आएको छ ।

नेपाल भारतमैत्री बससेवाको भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महाशेठ र नेपालका लागि भारतीय राजदुत मन्जिवसिंह पुरीले संयुक्त रुपमा उद्घाटन गरेका हुन् ।

राजधानी काठमाडौदेखि भारतको बिहार राज्यका मोतिहारी, मुजफरपुर, पटना, बोधगयाका लागि बिहार राज्य पथपरिवहन निगम र स्वयम्भू मञ्जुश्री यातायात प्रालिको सहकार्यमा काठमाडौंदेखि पटना बोधगयासम्म बस सेवा सञ्चालनमा ल्याइएको हो ।

सन् २०१४ देखि काठमाडौ दिल्ली बनारसम्म दैनिक बस सेवा सञ्चालन गर्दै आएको छ । आफ्नो निर्धारित लक्ष्य अनुरुप यो वर्ष उल्लेखित रुटहरमा बस सेवा सञ्चालन गरेको संस्थाको उपाध्यक्ष छिरिङ शेर्पाले जानकारी दिनुभयो ।

काठमाडौं पटना बोधगय पुग्न १६-१६ घण्टामा पुगिने छ भने भाडा दर २ हजार राखिएको छ । यात्रुहरुले टिकटका लागि काठमाडौंको स्वयम्भु मञ्जुश्री यातायातको कार्यलय र बौद्धबाट टिकट काट्न सकिने बताइएको छ । बस सेवा सञ्चालनमा आएसंगै यात्रुहरुले सेवा र दुवै मुलुकको धार्मिक पर्यटनमा विशेष सहयोग पुग्ने आशा लिइएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बालेनलाई किन संसद् मन पर्दैन ?

यसपालिको प्रि–मनसुनमा ४५ वर्षयताकै धेरै वर्षा मापन

सम्बन्धित

सक्रिय राजनीतिबाट अलग भएको महराको घोषणा

पासपोर्ट छपाइ भ्रष्टाचारमा आरजु राणालाई अख्तियारले गर्‍यो म्याद तामेल

भिजिट भिसामा ओमान जान लागेका २७ जना महिला प्रहरी नियन्त्रणमा

एमालेको प्रश्न–प्रधानमन्त्रीले स्थायी रूपले अर्थमन्त्रीलाई सबै जिम्मेवारी हस्तान्तरण गरेको हो ?

सुधन गुरुङलाई हर्क साम्पाङको प्रश्न :अनलाइनमा मुख छाड्नेलाई सरकारले के कारबाही गर्छ ?

पूर्व र मध्य भेगमा वर्षा, बागमतीदेखि सुदूरपश्चिमसम्मको तराई भेगमा गर्मी बढ्ने

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group