काठमाडौं, ३० भाद्र । खानेपानी मन्त्रालयको टोलीले उपत्यकाको विभिन्न खानेपानी उद्योगहरुमा अनुगमन गरेको छ । अनुगमनकै क्रममा टोलीले बौद्ध जोरपाटी क्षेत्रबाट चार वटा ट्यांकरलाई नियन्त्रणमा लिएको छ । अनुगमनका लागि खानेपानी मन्त्रालयका पाँच टोली परिचालित छन् । मन्त्री बिना मगर नेतृत्वको टोलीले ललितपुरमा अनुगमन गरिरहेको ...