ABC NEWS NEPAL | No.1 News channel of Nepal
असार ४, २०८३ बिहीबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

बझाङमा एक बालक मृत अवस्थामा भेटियो


bhawani desk
भाद्र २९, २०७५ शुक्रबार   १ : ००   बजे

बझाङ,२९ भाद्र । बझाङमा एक बालक  मृत अवस्थामा फेला परेका छन ।
जिल्लाको छबिस पाथीभेरा गाउँपालिका वडा नं. ७ मजखोरीका महेश बोहराका छोरा ९ वर्षीय कुशल बोहरालाई विहिवार मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ ।

उनको शव हत्या गरी मकै बारीमा फालेको अवस्थामा विहिवार दिउँसो फेला परेको मृतकका काका किशोर बोहराले जानकारी दिएका छन । उनले घटनाबारे थप जानकारी दिदैं भने, ‘ भतिज (कुशल) बुधबार स्कूलबाट फर्किएर घर नजिकै तीज कार्यक्रम हेर्न गएको थियो, उनले आफ्ना बुबासँग स्क्रीन टज भएको मोबाइल मागेर कार्यक्रम हेर्न गएको बताएका छन ।
त्यहि कार्यक्रममा एक जना त्यहि वडाका धोज बोहराका छोरा पारसले कुशलसँग मोबाइल खोसेका थिए । उक्त दृश्य दिउँसो स्थानीयले पनि देखेका थिए । त्यहि मोबाइलका कारण भतिज कुशलको हत्या गरेको हुन सक्ने हामीलाई आशंका गरीएको छ ।’

कुशलको लाश स्थानीय मजखोरी मा.वि नजिकै मकै बारीमा फालिएको अवस्थामा फेला परेको मृतक आफन्तले जानकारी दिएका छन ।
कुशलका आफन्तले स्थानीय धोज बोहराका छोरा पारसले हत्या गरेको आशंका गरेका छन् ।

घटनाको विस्तृत अनुसन्धानका लागि जिल्लाबाट प्रहरीको टोली घटनास्थल पुगिसकेको जिल्ला प्रहरी कार्यालय बझाङका डि,एस,पी प्रविन धितालले जनकारी दिएका छन ।

मृत अवस्थामा फेला परेका कुशल स्थानीय पाथीभेरे लिटिल स्टार बोर्डिङ स्कूलमा यूकेजीमा अध्ययनरत विधार्थी हुन ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बालेनलाई किन संसद् मन पर्दैन ?

यसपालिको प्रि–मनसुनमा ४५ वर्षयताकै धेरै वर्षा मापन

सम्बन्धित

सक्रिय राजनीतिबाट अलग भएको महराको घोषणा

पासपोर्ट छपाइ भ्रष्टाचारमा आरजु राणालाई अख्तियारले गर्‍यो म्याद तामेल

भिजिट भिसामा ओमान जान लागेका २७ जना महिला प्रहरी नियन्त्रणमा

एमालेको प्रश्न–प्रधानमन्त्रीले स्थायी रूपले अर्थमन्त्रीलाई सबै जिम्मेवारी हस्तान्तरण गरेको हो ?

सुधन गुरुङलाई हर्क साम्पाङको प्रश्न :अनलाइनमा मुख छाड्नेलाई सरकारले के कारबाही गर्छ ?

पूर्व र मध्य भेगमा वर्षा, बागमतीदेखि सुदूरपश्चिमसम्मको तराई भेगमा गर्मी बढ्ने

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group