चितवन, ३१ भाद्र । भरतपुर महानगरपालिका–१२ को गोन्द्राङमा शनिबार साँझ बोलेरोको ठक्करबाट एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा अन्दाजी ५५ वर्षीय पुरुष व्यक्ति रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । ती व्यक्तिको सनाखत हुन सकेको छैन । प्रहरीका अनुसार नारायणगढबाट रत्ननगरतर्फ ...